May 21, 2012

साझा सवाल-BBC Sajha Sawaal 20 may 2012

साझा सवालमा  ए नेकपा माओवादीका सभासद लोकेन्द्र विष्ट, नेपाली काङ्ग्रेसका सभासद मनमोहन भट्टराई र मधेस जनअधिकार फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देव ।
छलफलको बिषय  :दलहरुबीचको पछिल्लो सहमतिसँगै नयाँ संविधान बन्ने निश्चित भएको थियो । जेठ १४ नजिकिदैं गर्दा विभिन्न पक्षहरू पछिल्लो सहमतिको विरूद्धमा आन्दोलनरत रहदाँ पनि नयाँ संविधान जारी हुने आशा मरेको छैन । नयाँ नेपाल बनाउने नारा बोकेर ६२/६३ को आन्दोलनमा होमिएका नेता र नागरिक, नयाँ संबिधान बन्ने र समुन्नत नेपाल बन्नेमा कत्तिको आशावादि छन् त? के अब बन्ने नयाँ संविधानले ६ वर्ष अघिको जनआन्दोलनमा व्यक्त जनभावना अनुसारको नयाँ नेपाल बन्ने ढोका खोल्न सक्ला? 



Source : BBC sajha sawaal, for more detail  visit : www.bbcsajhasawal.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More