May 6, 2012

साझा सवालमा सरकार, संविधान निर्माण र यसका रहस्यका विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल

नयाँ सविधान बनाउन तीन हप्ता मात्र बाँकि रहदाँ नेताहरु भने सरकार बनाउन कस्सिएर लागेका छन् । दलहरुको पछिल्लो सहमति अनुसार संविधान जारी हुने बेलासम्म दुई दुई वटा सरकार बन्नेछ । 'कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भनेजस्तो नेताहरुलाई यो अन्तिम घडिमा पनि किन सरकार फेरबदलकै चटारो परेको होला? नागरिकहरुको अपेक्षा थियो -- शान्ति प्रक्रियाले किनारा पाएपछि संविधान लेखिने कामले गति लिनेछ । तर राजनीतक दलहरुको पछिल्लो गतिविधी हेर्दा सरकार फेरबदल पहिलो र संविधान लेख्ने काम पछिल्लो
प्राथमिकतामा परेको देखिन्छ।
 सरकार र संविधान निर्माण र यसका रहस्यका विषयमा साझा सवालमा छलफल गर्न पूर्वप्रधानमन्त्री एमाले नेता माधव कुमार नेपाल हुनुहुन्छ ।


प्रस्तुत भिडिओ बिबिसी सझासवालको वेबसाइट बाट साभार गरिएको हो | अन्य भिडिओ र बिस्तृत जानकारीका लागि  visit : http://bbcsajhasawal.com/

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More