April 14, 2012

बिजयकुमार फेरी आए दिशानिर्देश लिएर कान्तिपुर टिभीमा बाबुराम भट्टराई , माकुने र निलाम्बर आचार्य संगको अन्तरबार्ता

Thumbnail
 लामो समय सम्म चर्चित  कार्यक्रम दिशानिर्देश   स्थगन गरेर टेलिभिजनको पर्दाबाट अलग रहेका चर्चित पत्रकार बिजयकुमार पाण्डे फेरी हिजोदेखि कान्तिपुर टिभी मा आफ्नो कार्यक्रम लिएर आएका छन् | पाण्डे ले प्रधानमन्त्री बाबुराम भट्टराई , माधव नेपाल र संबैधानिक समितिका अदक्च्य निलम्बर आचार्य सग गरिएको शान्तिप्रक्रिया र संबिधान लेखनकार्यमा भएको प्रगति र गतिबिधि सम्बन्धि  कुराकानी को भिडिओ :

Bijaya kumar pandey back in kantipurtv with his popular talk show Dishanirdesh. The latest show of disha nirdesh with baburam bhattarai.


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More