September 11, 2011

Nepali Children in Indian Circus-सर्कसले लुटेको नेपाली लालबाला को बाल अधिकार

भारतीय सर्कस वालाहरुले नेपाली बालबालिका हरुलाई  विभिन्न प्रलोभन देखाएर , धम्क्याएर र केहि लाई अपहरण सम्म गरेर तिनीहरुलाई सर्कस का पत्र बनाएर भबिस्य माथि खेलवाड गर्नेगरेको तथ्य सर्बबिदितै छ |  यस घटना लाइ अधार बनाएर अलजजिरा टि भी ले तयार गरेको यो दर्दनाक  भिडिओ हेरौ |


Story of Nepali Childrens  who are sold to make a character of circus and amusement
कस्तो बिडम्बना बाल बालिकालाइ हासो को पात्र बनाएर पैसा कमाउन राजनीतिक शक्ति , अपराधिक गिरोह को साथ् र समर्थन मा बेचिन्छ | अरु त तेस्तै हुन् बाबु आमा र आफन्त ले पनि पैसा को प्रलोभन मा बेचको सुन्दा सारै दर्दनाक लाग्ने | गरिबी र सामाजिक बिकृति ले गर्दा सरिर का विभिन्न अंग बेच्ने , जिउदो मान्छे मारेर अंग प्रत्यंग हरु बेचिदिने मानब तस्कर हरुका बिबिध घटना का समाचार हरु बढ्दो रुप मा छ हाम्रो देश मा | यस्ता घृणित कार्य गर्ने हरुलाई खबरदार , सामाजिक बहिस्कार र कानुन को भागी बानाउदै जनस्तर मा चेतना को जरुरि देखिन्छ |

1 प्रतिक्रिया हरु:

An investigation into the trafficking of Nepalese children to work in Indian circuses.
nice n informative documentry

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More