September 5, 2011

नेपाली स्टाइलको चिकेनरोस्ट बनाउने तरिका, how to make nepali style chicken roast?


One of the popular recipe to make nepali style chicken roast.
१.बजार बाट फिला र पखेटा भएको शुद्ध कुखुराको मासु  हाप केजी ल्याउनुहोस र चप बनाउनुहोस  ।

२.मासुलाई राम्ररी पखालेर कोर्न फ्लोर पाउडर , बिरे नुन, कागती , प्याजको मसला  र अन्डा ले मोल्नुहोस ।
३. फ्राइ पेन मा २५० एम एल सोयाको तेल तताउनु होस्  र मासुको चप लाई फ्राइ गर्नुहोस ।
४. ब्राउन कलरको चमक आएपछि यसलाई ,प्लेट मा आकर्षक तरिकाले सजाउनु होस् ।
५. रोस्ट तयार भयो अब यसलाई आफ्नो स्वाद अनुसार केचाप, चटनी र ड्रिंक्स संग खान सक्नुहुन्छ ।
                                                                                                                                   साभार : nepalusanews.com 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More