September 7, 2011

'भ्रस्टाचारीलाइ किरापरोस' अभियान नेपालगंज,काठमाडौँ, गोर्खा देखि जुम्ला सम्म

भ्रस्टाचार बिरुद्ध प्रतीकात्मक रुपमा सुरुगरिएको  हाम्रो "भ्रस्टचारी  लाइ किरा परोस!' अभियान ले क्रमस देशब्यापी रुपमा फैलिदै गएको छ | यो अभियान कसैको पेवा नभएर तपाई हामि सबैको सझाभाएकोले तपाइले पनि जहाँ सुकै बाट यो अभियान लाई सहयोग , निरन्तरता र ऐक्यबद्दता जनौना सक्नु हुनेछ |यसका लागि  सामान्य प्रतीकात्मक क्रियाकलाप गरे पुग्छ :  
१. भ्रस्टचारी लाइ किरा परोस लेख्येका टि शर्ट लगाएर भ्रस्टचार ले भरिएका कार्यालय मा जाने

२. भ्रस्टाचारी लाइ  किरापरोस , भ्रस्टाचारी लाइ प्रवेश निषेध   भित्ते लेखन , ब्यनार लेखेर घर , टोल छिमेक र भ्रस्टाचार का अखडा हरु मा टासिदिने

३. भ्रस्टाचार बिरुद्ध स्थानियास्तार मा बिबिध चेतना मुलक कार्यक्रम र  सरकारी कार्यालय हरुमा हुनेगरेका तेस्ता भ्रस्टाचार को भण्डाफोर गर्ने  , साथै  बिबिध रचनात्मक कार्यक्रम गर्न सकिनेछ   र अन्त्य मा तपाइले गर्नुभएका कार्यक्रम हरुका समाचार र फोटा हरु हामीसाग शेयर गरेर यस आन्दोलन लाइ देश ब्यापी बनाउन  मद्दत पुग्ने  छ |

 हामीले गरेको सानो काम ले भ्रस्टाचारीका मन मस्तिस्क मा चिसो पस्नेछ | हामि कानुनी राज्य का हिमायती हौ तेसैले हामी कसैलाई त भ्रस्टाचारी भनेर भन्दैनौ र हामी तेस्तालाई कारबाही पनि गर्दैनौ त्यो दाइत्वो राज्य को हो   हामि सबै लाई खबरदारी गर्छौ , निन्दा गर्छौ र भ्रस्टाचार नगर्न प्रेरित गर्छौ,  रचनात्मक तरिका ले |

भ्रस्टचारी लाइ किरापरोस अभायांता हरु ले स्वोतः स्फुर्त रुप मा  नेपालगंज, काठमाडौँ  देखि गोर्खा लगायत विभिन्न  भाग मा गर्नुभएका कार्यक्रम हरुका तस्बिर हरु :
'यस भ्रस्टाचारी किरा परोस'  अभियान लाइ साथ् दिदै  हालै 'परिवर्तन का लागि हामी नेपाली एक '  अनि  को संयुक्त आयोजना मा कलाकार हरिबंस , मदन कृष्ण , रामेश्वोर खनाल , रबिन्द्र मिश्र लगायत विभिन्न मातृभूमि लाइ माया गर्ने ब्यक्तित्वो हरुको सहभागिता मा   श्रवन 11 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग भवन भाटभटेनि अगाडी भ्रस्टाचार बिरुद्ध प्रदर्सन, खबरदारी र आवाज उठाउने कार्यक्रम 


गोर्खाका युवाहरूले त्यहांका स्थानिय विकास अधिकारी तिलक पौडेल र डिएसपि बहादुर जंग मल्लसंग 'भ्रष्टाचारीलाई किरा परोस्' टीसर्ट लगाएर भेट गरेका छन्। उनीहरूले इमान्दार कर्मचारीको मनोबल बढाउन अनि भ्रष्टाचारीहरूको मनोबल गिराउन टीसर्ट अभियानमा संलग्न भएको बताए।


गोर्खाका सिड‌िओ मोहन प्रसाद वाग्ले 'भ्रष्टचारीलाई किरा परोस्' टीसर्ट लगाएर आप्नो कार्यकक्षमा। उनले सो टीसर्ट गोर्खाका भ्रष्टाचार विरोधी अभियानकर्ताहरूसंग ३५० रूपैयांमा किनेका थिए। 

डाक्टर समिर दिक्चित र साथीहरु भ्रस्टाचारी लाइ किरापरोस लेखिएको टि सर्ट लगाएर विभिन्न स्थान भ्रमण का क्रम मा 



कर्णालीको जुम्लाका युवाहरूलाई बधाई! यसैगरी गाउं-गाउं, बस्त‌ि-बस्त‌िमा सबै युवाहरू भ्रष्टाचारको विरोधमा नउठी भएको छैन।भ्रष्टाचारीहरू परफ्यूम हालेर पजेर चढेपनि डुंगडुंग गनाउंछन्। जुम्लाका युवाहरूले जिल्ला प्रशासन, स्थानिय विकास र अन्य केही कार्यालयमा गएर भ्रष्टाचारप्रतिको आफ्नो चिन्ता जाहेर गरेका थिए।

भ्रस्टाचारी लाइ किरा परोस अभियान को बारेमा रबिन्द्र मिश्र  र रामेश्वोर खनाल  news 24 TV program  मा भ्रस्टचार बिरुद्ध भएका बिबिह्न्ना गतिबिधि र भ्रस्थाचार को बारेमा छलफल गर्दै  
Part-1

Part-2

Part-3


हिजो पोखराका युवाहरुले भोली विहिवार अमरसिंह चौकको खेल मैदानबाट विहान साडे सात बजे 'भ्रष्टचारीलाई किरा परोस्' र्याली निकालियो 


यस अभियान को सुरु देखि का केहि जानकारी को लागि  यहाँ क्लिक गर्नु होला   


भ्रस्टाचारी लाइ किरा परोस लेखिएका टि शर्ट खरिद गर्न को लागि सम्पर्क : 
Shop: Supply Support, Mandala Street, Thamel
Cost : Rs 200 to 400
Contact: 4700309 / 98510 58052
Directions:
Go to Thamel,Kathmandu Guest House, nearby is the Pilgrims Book House, take the opposite road to it, you will reach Mandala Street,Sagarmatha Bazaar, go to the 1st floor, you will find Siddhartha Bank, SUPPLY SUPPORT( hand painted in black and red) is opposite the bank. 


टीसर्टहरू ATTSH का जाउलाखेल (Ph: 5546944) र त्रिपुर‌श्वरको World Trade Centre (Ph: 4117000) मा रहेका स्टोरहरूमा, Youth Initiative को कार्यालयमा दिउंसो 4107856 मा फोन गरेर अनि पोखरामा महेन्द्र पुल, सेलवेजको छेउमा विशाल बजार छिर्न गल्लीमा रहेको विजय शाहीको पसल(Ph: 9846530081) मा उपलब्ध छन्।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More