बि बि सी का बरिस्ट पत्रकार रबिन्द्र मिश्र को भ्रस्टाचार बिरुद्धको "भ्रस्टचारी लाई किरा परोस![click here to see]" भन्ने लेख बाट अभिप्रेरित हाम्रो यो अभियान लाइ निरन्तरता दिदै नेपालगंज बास का साथीहरु नमस्कार साह लगायत का साथीहरु बाट सुरु भए को यो टि सर्ट अभियान ले भ्रस्टचारी को मन मस्तिस्क मा तरङ्ग ल्याउन सफल देखियो तसर्थ यो अभियान राष्ट्र ब्यापी रुप मा आन्दोलन को रुप मा विस्तार का लागि तपाई को साथ् र सहयोग को खाचो छ हामी लाई|
![]() |
Nepal Unites & Youth Initiative को सहयोग मा अक्तियार दुरुपयोग आयोग भवन अगाडी गरिएको भ्रस्टाचार बिरुद्ध काम गर्न अख्तियार लाइ हौसला प्रदर्सन गर्दै |
हाल लाइ यो अभियान T-shirt, भित्ते लेखन मा केन्द्रित छ यसलाई व्यापक र बिस्तृत रुप मा जान को लागि हरेक तप्का र तहका स्वाभिमानी , जागरुक नेपाली को साथ् को खाचो छ हामीलाई भ्रस्टाचार गरेर कमाएका रकम , व्यापार मा घोटाला गरेर कमाएको ठुलो रकम, बिदेसी एन जिओ अर्थात् , एन जी ओ ब्यापार बाट प्राप्त सहयोग भन्दा इमान जमान , नैतिकत ले प्रदान गरेको सहयोग अमुल्य छ |
तपाई लाइ लाग्ला यो T-shirt बेच्ने व्यापार सुरु गरे भनेर, यो स्वोतः स्फुर्त रुप मा विभिन्न संघ सस्था हरुले यस अभियान लाइ मन पराएर प्रदान गर्नु भएको सहयोग हो ,चाहे त्यो ब्यापारिक संस्था होस् चाहे सामाजिक संस्था|
यदि हाल बजार मा उपलब्ध गरिएका मूल्य भन्दा अझ कम मूल्य मा कोहि ब्यापारिक, वा सामाजिक संस्था "भ्रस्टाचारीलाइ किरापरोस!" लेखिएको T-Shirt उपलब्ध गराउन चाहनु हुन्छ भने हामीलाई फोटो सहित सम्पर्क गर्नुहोस हामी तपाई को सूचना प्रसार(free marketing) गर्ने छौ सित्तैमा हाम्रो उदेस्य भनेको यी T-Shrit हरु सित्तैमा व्यापक भ्रस्टाचार हुने अखडा हरुमा सित्तै मा उपलाभ्ध गराउनु | यदि तपाई हरु Sponsor गरेर सित्तैमा मा वितरण गर्न सहयोग गर्न चहाहनु हुन्छ भने कृपया सम्पर्क गर्नुहोस info@khabardari.com
-Youth Initiative Office Kathmandu Ph No : 4107856 , info@youthinitiative.org.np
- रू ३०० देखि रू ५७५ सम्म पर्ने 'भ्रष्टाचारीलाई किरा परोस्' लेखिएका tshirt हरू जाउलाखेल र त्रिपुरश्वरको World Trade Centre मा रहेका ATTSH का स्टोरहरूमा उपलब्ध छन्। ती tshirt हरू तलको चित्रमा देखिए लगायत विभिन्न डिजाइन र रंगमा उपलब्ध हुने बताइएको छ। देशका अन्य tshirt उत्पादकहरूले पनि सो सन्देश लेखिएका tshirt हरू उत्पादन गरेर बजारमा ल्याउन चाहानुहन्छ भने यहां त्यस्ता tshirt का फोटोहरू अवस्य पोस्ट गर्नुहोला र ती कहां पाइन्छन् अवस्य बताउनु होला। स्पष्ट छ, भ्रष्टाचार न्युनिकरण नभएसम्म देशको विकास संभव छैन।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.