July 5, 2011

charges for the pasport of nepal


The fee or charges to get nepali passport according to the rule as stated by the government of nepal
साधारण राहदानीको लागि देहायबमोजिमको दस्तूर बुझाउनुपर्नेछ 
  1. नेपालमा राहदानीको लागि निवेदन दिंदा प्रति राहदानी पाँच हजार रूपैयाँ
  2. उत्तर र दक्षिण अमेरिकी देशहरु, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया, इजरायल र हङ्गकङ्गस्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी अमेरिकी डलर १५० (एक सय पचास) वा सो बराबरको स्थानीय मुद्रा
  3. युरोपेली राष्ट्रहरुस्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी युरो १२० (एक सय बीस) वा सो बराबरको स्थानीय मुद्रा
  4. अन्य एसियन, अप्रिmकन र बाँकी सबै देशहरुस्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी अमेरिकी डलर ८० (असी) वा सो बराबरको स्थानीय मुद्रा
  5. विशेष परिस्थिति परेकोमा बाहेक पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्‍याएको वा हराएको कारणले नयाँ राहदानी जारी गर्नुपर्दा त्यस्तो राहदानी बापत दोब्बर दस्तूर लाग्नेछ
  6. द्रुत सेवा मार्फत राहदानी जारी गर्नुपर्दाको नम्बर र जारी मिति तथा स्थान उल्लेख गर्नुपर्नेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More