सामग्रीः
५ सय ग्राम उसिनेको आलु -म्यास गरेको
१ सय ग्राम प्याज -मसिनो गरी काटेको
२ ठूलो चम्चा हरियो धनियाँ -काटेको
१ सानो चम्चा हरियो खुर्सानी -काटेको
१ सानो चम्चा जिराको धूलो
१ सानो चम्चा धनियाँको धूलो
१ सानो चम्चा रातो खुर्सानीको धूलो, नुन स्वादअनुसार
घोलका लागि सामग्रीः
घोलका लागि सामग्रीः
१ सय ५० ग्राम बेसनको पीठो
१ सय ग्राम मैदाको पीठो
१ कप पानी, नुन स्वादअनुसार
१ सानो चम्चा सब्जी मसला
१ सानो चम्चा ज्वानोको दाना, तेल फ्राई गर्नका लागि आवश्यकताअनुसार।
घोल बनाउने विधिः बनाउने विधिः तेलबाहेक सबै सामग्री एउटा भाँडामा हाली बाक्लो घोल -लेदो बनाउने।
सामग्रीः एउटा भाँडामा सबै सामग्री हाली राम्रोसँग मुछ्ने। स-साना गोला बनाउने। त्यसलाई अघि बनाएको घोलमा डुबाउने। तातेको तेलमा रातो हुने गरी तार्ने। यसलाई साइड सलाद र कुनै अचारसँग सर्भ गर्ने।

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.