April 9, 2011

Yoga Pranayama

There are mainly 6 types Pranayam practiced in yoga by baba ram dev.
1. Bhastrika Pranayam : लामो सास लिदै छोड्दै फोक्सो लाइ पुरै फुलाउदै खुम्च्याउदै गरिने प्राणायाम 
2.Kapal bhati pranayam : पेट को बल ले नाक बाट सास फेर्ने कपाल भाति प्राणायाम 
3.Baharya pranayam :  बाह्य प्राणायाम सास सबै बाहिर फ्याकेर बाहिर नै बहएको अवस्था मा सास  रोकी केहीबेर अब्यास गर्ने , तेस्पछी सबै स्वास बाहिर फ्याकेर रोकी पेट हल्लाएर गरिने प्राणायाम 
4. Anulom bilom pranayam : एउटा नाक ले स्वास लिदै अर्को नाक ले स्वास फेर्दै क्रमसः गरिने प्राणायाम 
5. Bhramari pranayam : दुवै कान बन्द गरेर हुम्म्म्म आवाज निकाल्दै भमरा ले जस्तै भित्र भित्रै ऊऊओम् भन्दै गरिने प्राणायाम 
6. Udgeeth pranayam :  ओम भन्दै लामो समय सम्म गरिने प्राणायाम 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More