नेपाली स्टायल को मिटबल पकाउने तरिका
सामाग्रीहरु :
-५०० ग्राम खसी को अथवा खुकुर को मासु
- १०० ग्राम मसिनो गरि काटेको धनिया
-१६० ग्राम मैदा
- १०० ग्राम मकैको पिठो
- २ ओटा अण्डा
- आधा सानो चम्चा गरम मसला
- १ सानो चम्चा जिर को धुलो
- आधा चम्चा हरियोखोर्सनी मसिनो गरि काटेको
-२ चम्चा पाउरोटी को धुलो
- १ ठुलो चम्चा पिसेको अदुवा लसुन को पेस्ट
- तार्न को लागि तेल
पकाउने बिधि
-तेल बाहेक सबै सामग्री एउटा भाँडो मा हालेर मोल्ने
-मोलेर सानो सानो गोलो बल बनाउने
- तेल तताउने
- तातेको तेल मा गोलो बनाएको डल्लो हाल्दिने
- राम्रोसग पाकेपछि तेल तरेर झिक्ने
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.