April 4, 2011

recipe to cook nepali style meatball-मिटबल पकाउने तरिका

नेपाली स्टायल को मिटबल पकाउने तरिका 
सामाग्रीहरु : 
-५०० ग्राम खसी को अथवा खुकुर को मासु 
- १०० ग्राम मसिनो गरि काटेको धनिया 
-१६० ग्राम मैदा 
- १०० ग्राम मकैको  पिठो 
- २ ओटा अण्डा 
- आधा सानो चम्चा गरम मसला 
- १ सानो चम्चा जिर को धुलो 
- आधा चम्चा हरियोखोर्सनी मसिनो गरि काटेको 
-२ चम्चा पाउरोटी को धुलो 
- १ ठुलो चम्चा पिसेको अदुवा लसुन  को पेस्ट 
- तार्न को लागि तेल 

पकाउने बिधि 
-तेल बाहेक सबै सामग्री एउटा भाँडो मा हालेर मोल्ने 
-मोलेर सानो सानो गोलो बल बनाउने 
- तेल तताउने 
- तातेको तेल मा गोलो बनाएको डल्लो हाल्दिने 
- राम्रोसग पाकेपछि तेल तरेर झिक्ने 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More