February 9, 2011

Miss Nepal-2011-Final-Video

मिस नेपाल २०११ को ताज पहिरेकी छिन् धरान कि मलिना जोशी ले : हुन त मिस नेपाल को केहि राजनीतिक दल हरुले बिरोध गर्ने भए पनि यो उपाधि ले महिला हरुलाई आफ्नो क्यारीर बिकाश गर्न र सामाजिक कार्य मा लाग्न को लागि एक मध्यम बनेको छ | मिस नेपाल प्रतियोगिता ले सम्पूर्ण नेपाली महिला हरुको प्रतिनाधित्वो त नगर्ला तर केहि गर्छु भन्ने चेली हरुलाई एउटा मंच उपलब्ध भने गरेको छ | बधाई छ मलिना जोशी लाइ | भिडिओ हेर्न को लागि तल क्लिक गर्नु होला 
  



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More