May 7, 2023

ब्यालट विद्रोह ७९ : बहुमत बिना सबै बिचारको संसदमा अग्निपरीक्षा

 भर्खरै सकिएको आम निर्वाचनको नतिजा आउने क्रममा छ। परिणामहरू आउँदै गर्दा दुवै गठबन्धनले आकलन गरेअनुसार सफलता हासिल गर्न नसकेको भने प्रष्ट भइसकेको छ। विकास र समृद्धिका लागि नेपाली जनताको एकपछि अर्को प्रयोग गर्दै आएका छन्।

यही क्रमको निरन्तरतासँगै गणतन्त्र

नेपालको संविधान जारी भएपश्चात् भएको दोस्रो चुनावसम्म आइपुग्दा तीव्र रफ्तारमा राजनीतिक परिदृश्यहरू बदलिंदो क्रममा छन्। हिमालदेखि तराईसम्म कुनै न कुनै प्रकारको ब्यालेट विद्रोह देखिएका छन्।

Full article published on Onlinekhabar.com  https://www.onlinekhabar.com/2022/11/1225284

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More