May 4, 2010

झाडा पखाला लागेमा घरेलु उपचार टिप्स

Home remedies and treatment for diarrhea and dysentery
झाडा पखाला लागेमा घरेलु उपचार टिप्स 
यस्तो अवस्था मा पातलो दिसा बारम्बार आएर सरिर सिकिस्त बन्ने र निर्जलिकरण डिहाइद्रेसन हुने हुन्छ तेसैले प्रसस्त झोल पदार्थ पिउने गर्नु परदछ

- नुन र पानि को घोल १ २  घण्टा को फरक मा कम्ति मा  १ लिटर पिउने  जसले गर्दा सरिर मा सरिर मा पानि को मात्रा घट्न पाउदैन 
- जीवन जल भए जीवन को घोल बनाएर पिउने 
- अदुवा को चिया पिउन ले पेट को दुखाइ कम हुन्छ - अदुवा को रस , कागती को रस र कालो मरिच मिलाएर रस पिउदा पिडा कम हुन्छ 
- यस बेला दुध बाट बनेका दुध जन्य पदार्थ नखानु बेस 
- गेडा गुडिको झोल , उसिने को तरकारी खाने कुरा खाना ले पाचन मा सहयोग पुग्छ 
- २४ घण्टा सम्म पनि रोग्थम  नभए स्वास्थ्य चौकी मा जाने र जचाउने गर्नु बेस 
यस जानकारीको सटिकता , समय सान्दर्भिकता र बास्तबिकता प्रस्तुत गर्न हरसम्भव कोसिस गरिएको छ तर यसको नैतिक जिम्मेवारी खबरदारी.कम को हैन  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More