झाडा पखाला लागेमा घरेलु उपचार टिप्स
यस्तो अवस्था मा पातलो दिसा बारम्बार आएर सरिर सिकिस्त बन्ने र निर्जलिकरण डिहाइद्रेसन हुने हुन्छ तेसैले प्रसस्त झोल पदार्थ पिउने गर्नु परदछ
- नुन र पानि को घोल १ २ घण्टा को फरक मा कम्ति मा १ लिटर पिउने जसले गर्दा सरिर मा सरिर मा पानि को मात्रा घट्न पाउदैन
- जीवन जल भए जीवन को घोल बनाएर पिउने
- अदुवा को चिया पिउन ले पेट को दुखाइ कम हुन्छ - अदुवा को रस , कागती को रस र कालो मरिच मिलाएर रस पिउदा पिडा कम हुन्छ
- यस बेला दुध बाट बनेका दुध जन्य पदार्थ नखानु बेस
- गेडा गुडिको झोल , उसिने को तरकारी खाने कुरा खाना ले पाचन मा सहयोग पुग्छ
- २४ घण्टा सम्म पनि रोग्थम नभए स्वास्थ्य चौकी मा जाने र जचाउने गर्नु बेस
यस जानकारीको सटिकता , समय सान्दर्भिकता र बास्तबिकता प्रस्तुत गर्न हरसम्भव कोसिस गरिएको छ तर यसको नैतिक जिम्मेवारी खबरदारी.कम को हैन
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.