April 10, 2012

राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी भंचन किन चाहियो संघियता ?Chitra Bahadur kc on Fireside with Bhusan Dahal


देश राजतन्त्रको समाप्तिको घोसणा संगै संघिय गणतन्त्रमा जाने घोसणा भएको र अन्तरिम संबिधानमा नै संघियता लाइ स्विकरिसकेको स्थिति र देश नै संघियताको माहोलमा चलिरहेको अवस्थामा  राष्ट्रिय जनमोर्चा भने संघियता बिरुद्द १४ अंचल बन्द गर्दै आउने सिलसिलामा हिजो काठमाडौँ बन्द गर्यो | 
संघियता राष्ट्रलाइ अनावस्यक भार बन्ने र यसले देश टुक्रिने  तर्क गर्छन संघियता का बिरोधिहरु |  बर्तमान १४ अंचल ७५ जिल्ला लाइ नै विकेन्द्रीकरणको सिद्धान्त लाइ पुर्णरुपमा लागु गरे संघियतामा गैरहनु नपर्ने जिकिर गर्छन चित्र बहादुर केसी | 
बिगत  को राज्य व्यवस्थाले उपेक्च्या गरेको  आदिवासी , जनजाती , मधेसी , महिला इत्यादी  वर्गको राज्यका हरेक तप्का मा पहुच पुर्याउने उदेस्य नै हो संघियताको यिनको बिरोध ले अब नेपाल संघियतामा जानबाट रोकिने छैन यिनले  राजनीति  गर्ने च्याखे दाउ  स्वोरुप संघियताको बिरोध गरेको हैन भने अब संघियताका  फाइदा बेफाइदा भने यसलाई अपनाएपछि थाहा हुनेछ |  कान्तिपुर टिभीको फायरसाइड कार्यक्रममा भुसन दाहालसग राष्ट्रिय जनमोर्चाका  चित्रबहादुर केसी को कुराकानी भिडिओ :

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More