January 9, 2018

६५ काटेर बृद्ध भत्ता खानेहरुले राजनीती बाटपनि अवकास लिनुपर्ने

देशमा राणा शाहीको आन्दोलन , प्रजातन्त्रको आन्दोलन , लोकतन्त्र हुँदै गणतन्त्र सम्म आइपुग्दा धेरै योगदान गरेर बृद्ध अवस्थामा पुगेका मुख्य दलका मुख्यनेताहरु एकपटक नेत्रित्व, लाभको पद सम्हालेर पनि नेत्रित्वमा र्याल चुहाएर बसेको पाइन्छ । नेत्रित्वो सबैभन्दा पाकोले नै यस्तो संस्कार बसाइदिएपछि पछिको पुस्ताले के सिक्ने ? हरेक परिबर्तनको नेत्रित्व अनि राज्य संचालनमा आफ्नै हालीमुहाली हुनुपर्ने भ्रस्ट सोच भएको यो समूहले देशमा बिध्यमान बेथितिको जिम्मेवारी यो बृद्ध भत्ता खाने नेत्रित्वले स्वीकार गर्ने कि नगर्ने ?


बृद्ध भत्ताको चर्चा चलिरहेको समयमा अब बृद्ध भत्ता खानेहरुले राजनीती बाटपनि अवकास लिनुपर्ने जोडदार माग उठेको छ । अधिकाम्स लाभको पदमा परिक्षित भई सकेका नेताहरु पार्टी र दलको नेत्रित्व हडपर बसको देखिन्छ । बिसेस गरेर कांग्रेस र एमालेमा निम्न लिखित नेताहरुले तुरुन्त अवकास लिएर युवा पुस्तालाई पलोदिनुपर्ने जोडदार माग उठेको छ ।आफ्नो जीवनको उर्जसिल समय राजनीति र देशलाई योगदान गरिसक्नु भएका आदरणीय शिर्ष नेत्रित्वले अब देश ससम्मान नयाँ पिढीलाइ हस्तान्तरण गरेर ससम्मान सन्यास घोसणा गर्नसके उच्च सम्मान हुने देखिन्छ भने अब ६५ काटेर बृद्ध भत्ता खानेहरुलाई पार्टीभित्र बाट पनि सहयोग हुने देखिन्न ।

बृद्ध भत्ता खाएर अवकास लिनुपर्ने केहि नेताहरुका लिस्ट यस प्रकार रहेका छन् :

शेर बहादुर देउवा - ७१ बर्ष



के पी ओली ६६ वर्ष



माधव नेपाल -६५ बर्ष



वामदेव गौतम - ७३



रामचन्द्र पौडेल - ७३



झलनाथ खनाल ६७



महन्थ ठाकुर - ७० वर्ष





सिटौला पनि वृद्धभत्ता खाने नेता दुवै ६३ वर्ष



नेम्वाङ - ६५ बर्ष



प्रचण्ड र बाबुरामले दुई वर्ष कुर्नुपर्ने



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More