May 19, 2017

चुनाव हारेर अमेरिकाको राष्ट्रपति बन्ने लिंकनदेखिको कथा यसपालिको चुनावमा हार्ने हरुले पढ्नै पर्ने


चुनाव हार्नु भयो ?  यता ध्यान दिनुस 
एक उदाहरण अमेरिकी सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कनकाे असफलताको श्रेणी 
१८१६मा उनको परिवारको बेघर भयो।
१८१८मा उनको आमाको मृत्यु भयो।


१८३१मा business चौपट भयो।
१८३२मा राष्ट्रिय बिधान सभाको चुनाव लडे हारे।
१८३२मै नोकरी गयो , कानुन बिषय पढ्न चाहे
भर्ना भएनन् ।
१८३३मा उनले ऋण काढेर ब्याबसाय सुरु गरे
तर असफल भएर १७बर्ष ऋणमा डुबे
१८३५मा उनको इङ्गेजमेन्टभयो तर प्रेमिका मरिन
१८३६मा नर्मस ब्रेकडाउन भयो र छ महिना
बिस्तरामै परे।
१८३८मा राष्ट्रिय बिधान सभाको बक्ता बन्न खोजे
हारे।
१८४० मा इलेक्टर बन्न खोजे हारे।
१८४३ मा संसदको चुनाब लडे हारे।
१८४८ मा फेरि संसदको चुनाब लडे हारे।
१८५४ मा सिनियरको चुनाब लडे हारे।
१८५८मा फेरि सिनियरको चुनाब लडे हारे।
१८६० मा अमेरिकाको तेहि ब्यक्ति १६ औं
राष्ट्रपति बन्न पुगे।
उनको भनाई थियो बाटो खराब र चिप्लो थियो मेरो खुट्टा बारम्बार चिप्लिरहयो, अर्को खुट्टाले बाटो खोज्दै हिडे ।
म लडेको होइन मात्रै चिप्लिएको हुँ।
श्रोत: सामाजिक संजाल 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More