January 12, 2017

एक बर्ष भित्रमा चुनाव नभए संबिधान बनायौं भन्ने कांग्रेस, एमाले, माओबादीलाइ संबिधान मासेको कलङ्क लाग्ने -भोजराज पोखरेल (Video)

एक बर्ष भित्रमा चुनाव नभए बहुमतले संबिधान बनायौं भन्ने कांग्रेस, एमाले माओबादीलाइ संबिधान प्रति निष्ठा र बफादार नभएको  कलङ्क लाग्ने र मुलुक नयाँ द्वन्दमा जाने निश्चित भएको कुरा  पूर्व निर्वाचन आयुक्त  भोजराज पोखारेलले कान्तिपुर टिभीको टफ टक कार्यक्रममा दिल्भुसण पाठक संग बताए ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More