December 15, 2016

नायाँ शक्तिका नेता कृषिबिध मदन राईले नेपाली छाडा शब्दसँगै सुरुगरे खुल्ला यौन बहसको क्रान्ति-Video

नायाँ शक्तिका नेता कृषिबिध मदन राईले सुरुगरे नयाँ ढंगको खुल्ला यौन बहसको क्रान्ति सुरु गरेका छन ।नयाँ शक्तिका मदन राईले तथानाम छाडा बोलेको भिडियो सार्बजनिक भएको छ उनको दावी ऊनि  नेपाली समाजमा यौनको शिक्षा र आमूल क्रांतिको खाँचो रहेको बताए । पश्चिमी समाजमा महिला हिंसा र महिलाको अधिकार बढ्नु बढ़ी आत्मा बिसवासी हुनुमा उनीहरुको खुल्ला यौन बहस र मन नपरे परपाचुके गरेर स्वतंत्ररुपमा महिलाले अर्को बिबाह गर्न पाउने समजले स्वभाभिक रुपमा लीने हुनाले नै महिला हरुको दबाबमा बरु पुरुस हुने गर्दछन् ।
अंग्रेजी फिलिममा मदर फकर, डिकहेड तथानाम शब्द पचाउने हाम्रो समाज आफ्नो कुराहरु चाही लुकाएर कुहिदै ठुलाठुला अपराध र आत्मा हत्याको रुपमा आउन गरेको छ । 
पशुपतिनाथमा लिंग पूजागर्ने हामी आफ्नो चाही छोप्ने? अंग्रेजीमा फक (Fuck), सेक्स (Sex), डिक (Dick) , पुसी (Pussy) भन्न मिल्ने नेपालीमा   लाँडो, पुती र  कंडो या चाक भन्न नहुने भन्दै हाम्रो समाजमा युवा युवतीमा यौन शिक्षा दिन जरूरी छ। बाउले छोरी , छोराले आमालाई दीदी बहिनी लाई बलात्कार गर्ने घटना घट्ने भनेको नै यौनलाई अति नै संकुचित र  कुण्ठित  बनाएर लुकाएर यस्तो भएको बताएका छन् ।खुल्ला बहस गर्ने भन्दैमा जंगली जानवर जस्तो पो हुनु भएन त बहस र शिक्षा त हुनु परयो नी ! राईको तर्क 
 पूर्ण भिडियो तलको लिंकमा गएर हेर्नुहोस् :





0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More