November 2, 2016

आधा आकास छेक्ने महिलाकी प्रतिनिधिपात्र तरकारीवाली नेपाली चेलीलाइ सलाम


एक नेपाली युवतीको भारी बोक्दै गरेको तस्बिर  मेहनती र सुन्दरी नेपाली युवती भन्दै समाचार लेखेको छ।

तस्बिरमा तरकारी बोकेर झोलुङ्गे पुल पार गर्दै गरेको र तरकारी पसलमा बसेर मोबाइलमा कुरा गर्दै गरेको देखाइएको छ। 

फोटो पत्रकार रूपचन्द्र महाराजनले उक्त तस्बिर गोरखा र चितवनको सिमामा पर्ने झुलुङ्गे पुलमा खिचिएको ट्विट गरेपछि भाइर बनेको हो । 

यस फोटो सेयर गर्दै जगन कार्की लेख्छन  

रातारात सामाजिक संजालमा सेलीब्रेटी बनेकी #Nepali तरकारीवाली सुन्दरी दिनको १८ घण्टा , हप्ताको सातै दिन बर्षको ३६५दिन निरन्तर परिवारकोलागि बिना तलब जुठेल्ना,फोहोर लुगा ,घर,खेत समाल्ने ति महिलाहरुहरुकी प्रतिक हुन् ।

परिवार , समाज र राज्यको श्रम सोषणमा परेर बाहिरी संसारमा आउन नसक्ने यी सबै महिलाहरुको उत्थान नहुन्जेल रास्ट्रपति , प्रधान न्यायधिस, सभामुख महिला बनाएर मात्र देशको उत्थान आर्थिक सम्वृद्धि हुदैन ।

1 प्रतिक्रिया हरु:

World changed a lot, we too need to change, Everyone has equal right to live his or her life, even women or men. Women empowerment is necessary, they too have right to explore their duties with men.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More