July 4, 2016

आफ्नै पार्टी र साथीहरुले बोलेर मात्र देश नबन्ने भन्न थालेपछि सरकार गिरोस भन्नेमनस्थितिमा

 केपी ओली अर्थात नेपालका प्रथम  उखानटुक्का प्रधानमन्त्री आफ्नै पार्टी र साथीहरुले बोलेर मात्र देश नबन्ने भन्न  थालेपछि सरकार गिरोस भन्ने मनस्थितिमा प्रचण्डलाइ बिच्काएर आत्माघाती गोल हानेर आफ्नै सरकार ढालेर कागतालिमा कमाएको रास्ट्रबादी छवी जीवित राख्ने दाउमा रहेको निकटस्थ एक नेताले बताएका छन् ।बोले अनुसार जनतालाई काम देखाउन नसक्ने भएपछि  अब बिस्तारै जनताको तारो बन्ने डरले रणनीतिक छल गर्दै बरु चुनावमा होमिने मुडमा रहेको पनि खुलासा भएको छ । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More