June 19, 2016

नक्कली डाक्टर पक्राउ बिरुद्ध स्वास्थ्य सेवा बन्द गरी रिहाइ माग गर्ने कस्तानेपाली? #iAmWithCIANepal


केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली डाक्टर पक्राउ गरेको विरुद्धमा वीरगञ्जमा जुलुस निस्किएको छ भने निजी तथा सरकारी स्वास्थ्य संस्था ठप्प पारिएको छ । नेपाल चिकित्सक सङ्घ वीरगञ्जको आह्वानमा निस्किएको बिरोध जुलुस वीरगन्जको नगर परिक्रममा गरि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको थियो र प्रमुख जिल्ला अधिकारी केशबराज घिमरेलाई चिकित्सक सङ्घ वीरगञ्जका उपाध्यक्ष डा प्रमोद सर्राफले ज्ञापनपत्र समेत बुझाएका छन् । पक्राउ परेका डाक्टरहरूको अविलम्ब रिहाई नभए २४ घण्टाभित्र वीरगञ्जक सरकारी तथा निजी अस्पतालहरुको आकस्मिक सेवासमेत बन्द गरिने ज्ञापनपत्रमा उल्लेख छ । वीरगञ्जबाट ९ जना चिकित्सक पक्राउ परेका छन् । 





0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More