June 30, 2016

देश बनाउने भ्रस्टचार हटाउनेहरु पागल भए आउनुस हामीपनि आफै पागल घोसणा गरौँ


देशलाइ सम्बृद्ध पार्छु बिजुली , रेल तेल ल्याउछु भन्ने केपी ओली हावा हो पागल हो भन्ने प्रचण्ड मधेशी मोर्चाहरु  ओलीको काम र सफलता ले जलिरहेका छन् । परिबर्तन हाम्रै पालामा ल्याउछु, सम्वृद्धि र बिकासका नारसहित सकारात्मक संचार जगाउने बाबुराम भट्टराइले हाम्रो जीवनमा नेपाल सम्बृद्ध बनाउने कुरो गर्यो पागल हो भन्ने देखि गत हप्ता भ्रस्टचार निमुल गरौँ भनि बिबिध माग राखेर अघिबढ्ने भन्दा गोविन्द केसी पागल हो भनेर अख्तियारले भन्नु सबै घटना संयोग हुन् वा नियोजित अब देश बनाउने राम्रो कामगर्ने हरुलाइ पागल भन्न थालियो यो देशमा । आउनुहोस देश , जनता र समाजको भोलो सोच्ने राम्रो गर्ने जमात हामी सबै अब आफुलाई पागल घोसणा गरौँ र भ्रस्ट हरुलाई जेल हालेर  सज्जन घोसणा गरौँ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More