June 30, 2016

१००९ पटक फेल हुँदा कहिल्यै हार नमानी मेहनतले सफल बनेका हिरोको प्रेरणा

एक यथार्थ जीवनका हिरोको यथार्थ जीवनमा आधारित कथा पढेर प्रेरणा लिनुहोस् र आफन्त, मित्रहरुलाई उत्प्रेरित गर्न एक सेयर गर्न नभुल्नु होला 
५ वर्ष को हुँदा बुवा बिते
१६ वर्षमा स्कुल छोड्यो 
१७ वर्षमा ४ वटा काम बाट निकालियो
१८ वर्षमा बिहे भयो
१८ वर्ष देखि २२ वर्ष भित्र रेल रोड कन्ट्राक्टर  थियो पछी फेल भयो
तेस पछी सेनामा भर्ना भयो अनि निकालियो
फेरी उस्ले कानुन पड्न स्कुलमा आबेदन दियो पास भएन
तेही वर्ष जीवन बिमाको सेल्स मेन बन्यो फेरी निकालियो  
१९ वर्षमा पिता बन्यो 
२० वर्षमा श्रीमतीले छोडेर गइन्
एउटा सानो क्याफेमा खाना पकाउने र भाडा माझ्ने भयो
उस्ले आफ्नो छोरी लाई घर ल्याउन सकेन अत्: ६५ वर्षमा उस्को श्रीमती लाई घर फर्कनु उसले अनुरोध गर्यो 
६५ वर्षमा जागिर बाट रिटायरमेन्ट लियो 
जागिर बाट निस्केको पहिलो दिन उस्ले सरकार बाट &१०५ बकस पायो 
जीवनमा अति नै धेरै असफल भएकोले निरास भएर आत्मा हत्या गर्न भौतारियो 
बच्नुको कुनै अर्थ भेटेन किनकी अति धेरै पल्ट असफल भइ सकेको थियो 
एक दिन एउटा रुख मुनी बसी आफ्नो इच्छाहरु लेख्न थाल्यो तेही बेला एउटा बिचार आयो त्यो यस्तो थियो "म आफ्नो श्रीमती सगै भएको भए कती धेरै गर्नु सक्थिए होला"? तेस पछी उसले महसुस गर्यो कि धेरै कुरा छन त्यो उसले गरेको छैन 
एउटा कुरामा आफु लाई राम्रो भेट्यो त्यो थियो कसरी पकाउने (How to cook)
अनी उस्ले $८७ सापटी लिएर चिकेन फ्राइड गर्ने सामाग्री किनेर आफ्नो स्वादमा छिमेकीहरु लाई घर-घरमा गएर बिक्री गर्नु सुरु गर्यो केन्चुकेमा @USA
८७ वर्ष को उमेर मा Kentucky Fried Chicken (KFC) को सस्थापक बनेर अर्बपती बन्नु सफल भए उनि हुन Colonel Harland Sanders. आज विश्व भरि नै लगभग २० हजार माथि KFC शाखा फैलिएर गएको छ । 
तपाईंसँग पनि अझै धेरै वर्ष छ सफलताको शिखरमा पुग्ने मौकाहरु कहिले हरेस नखानुहोस !!!  Never Give Up. Best is Yet to Come.
Source : Internet 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More