June 26, 2016

बंगलादेश सरकारले पठायो १० हजार मेट्रिक टन चामल भुकम्प पिडितलाई-खबरदार !तस्करहरुको खजाना नबनोस


बंगलादेश सरकारले पठायो १० हजार मेट्रिक टन चामल भुकम्प पिडितलाई पठाएको खबर सार्बजानिक भएको छ । खबरमा गत शुक्रबार बंगलादेशको दिनजपुरबाट चामल भरिएका ट्रक हिडेका छन् जुन फुलबारी नाका सम्म बंगलादेशको ट्रकले र त्यसपछि नेपाल सरकारले ल्याउने छ । चामल पठाउने काम बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले गरेको बताइएको छ । सवाल यसको सत्य तथ्य सरकारके बाहिर ल्याउने र पारदर्शी ढंगले वितरण हुने नहुने वा ब्यपारिहरुको तस्करी गर्ने  ठगीको धन्दामा सिमित हुने भन्ने मा रहेको छ  ।
http://www.thedailystar.net/frontpage/rice-laden-trucks-nepal-1245757

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More