May 15, 2016

कसैलाई देवत्वकरण पनि नगर्नुस दानवीकरण पनि नगर्नुस व्यक्ति हैन प्रणाली प्रमुख बनाउऔ-भट्टराई

काठमाडौं, २ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले व्यक्तिमात्र राम्रो होइन, प्रणाली राम्रो बनाउनु पर्ने बताएका छन् ।
हरेक महिनाको दुई दिन (२ र १६ गते) जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमअनुसार आइतबार केन्द्रीय कार्यालय बबरमहलमा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More