April 27, 2016

भुकम्प पिडित भोकै,सहयोग आएको अन्न कुहाएर फ्याकीदै-अन्नको श्राप कसलाई लाग्ला?


सिन्धुपाल्चोक / विनाशकारी भूकम्पको वर्ष दिन बितिसक्दा पनि दूरदराजका भूकम्पपीडितहरुमा पेटभरी खाने सपना नै छ अझै । भूकप्पपछि पेटभरी खान नपाएका र अनिदो रात कटाउनेहरु पनि जिल्लामा धेरै छन् ।
भूकम्पपछि पीडितलाई राहतका लागि जिल्लामा आएको विश्व खाद्य कार्यक्रमले मंगलबार डेढ सय टन खाद्य सामाग्री खाल्डोमा पुरेको छ ।
पीडितलाई वितरण गर्न ल्याएको १ सय ६० टन चामल र दाल मेलचौस्थित गोदाममै कुहिएपछि विश्व खाद्य कार्यक्रमले खाल्डोमा पुरेर नष्ट गरेको हो ।अाजकाे  नेपाल समाचारपत्रमा खबर छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More