April 27, 2016

सरकार ढाल्नपरे ढाल्न तयार अख्तियारबाट बचाई पाउँ भन्दै केहि माओबादीनेता दिल्ली तिर

काठमाण्डु, १५ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगाका प्रमुख लोकमानसिंह कार्कीसँग रिस उठ्नासाथ ‘यो त भारतीय योजनामा आएको हो नी’ भन्नेहरुको कमी छैन ।

कार्कीलाई प्रमुख आयुक्त बनाउन मरिहत्ते गरेर लाग्ने माओवादी नेताहरु नै आफूमाथि आइलाग्छ कि भन्नोसाथ त्यसो भन्न बाँकी राख्दैनन् । तर, तपाईलाई सुन्दा अचम्म लाग्ला, एमाओवादीका एक वरिष्ठ नेताचाहिँ अख्तियारबाट बचाइदिनुपर्यो भन्दै दिल्लीको ढोका चहारेर फर्किएका छन् ।
अख्तियार प्रमुख कार्कीले भन्ने गरेका ठूला माछामध्ये एक एमाओवादी महासचिव कृष्णबहादुर महराले दिल्ली पुगेर साउथ ब्लकदेखि एजेन्सीका माम्छेसम्मलाई आफ्नो बचाव गरिदिन आग्रह गरेको स्रोतले बतायो । बुधबार साप्ताहिकबाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More