March 27, 2016

नेपालमा बिमान बारम्बार दुर्घटना हुनुमा नक्कली पाइलटको बिगबिगीले हुनसक्ने खुलासा


नक्कली प्रमाणपत्र लिएर ठूलो संख्याका कथित डाक्टरहरुलाई हालै प्रहरीले पक्राउ गरेकोमा नक्कली प्रमाणपत्र पेस गरी पाइलट बन्ने पनि पर्याप्त रहेको चर्चा हुन थालेको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 
यसरी नक्कली प्रमाणपत्र लिएर विमान उडाउनेमा नेपाल वायुसेवा निगमका एक जना पाइलटको नाम पनि चर्चामा आएको छ। 
प्रसंग निगमका विमान चालक सुवास रिजालको हो। उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने कुरा निगमभित्रै चर्चामा आउन थालेको छा। रिजालको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतको दाबी छ। 
आदर्श सेवा विद्यालय इन्टर कलेज, वाराणसीबाट प्राप्त प्रमाणपत्रमा क्याप्टेन सुवास रिजालले इन्टरको परीक्षा सन् १९८७ मा पास गरेको उल्लेख छ। उनी सन् १९८५ मा सो शैक्षिक संस्थामा प्रवेश गरेका थिए।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More