March 30, 2016

सरकारले कालो बजारी पोस्न कानुन नै परिबर्तन गरेको खुलासा -फिर्ता गरि माफीनमागेकाङ्ग्रेसले नछोड्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हातहतियार खरखजाना तथा कालोबजारीसहितको अपराधमा दण्ड सजाय कम हुनेगरी संसदबाट भएको कानुन संशोधनप्रति आपत्ति जनाएको छ |

सरकारले कालोबजारी, हातहतियार खरखजाना, भन्सार चोरी र वन्यजन्तु सिकारमा संलग्नलाई अदालत लैजानबाट रोक्ने र प्रशासनबाट छुटाउने नियतले सजाय घटाएको छ,’ कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रमेश लेखकले भने, ‘सरकारले संविधान कार्यान्वयनमा जालसाजी र गम्भीर अपराध गरेको छ|
सरकारले संविधान कार्यान्वयनका लागि संसदको गत अधिवेशनबाट पारित गराएको केही नेपाल ऐन संशोधन विधेयकमा हातहतियार तथा खरखजाना ऐन, खाद्य ऐन, कालोबजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, भन्सार ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनमा रहेको सजायसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको थियो । उक्त विधेयक गत फागुनमा नै राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको छ । News in detail about this : 
http://bit.ly/1q0NG47।’कान्तिपुर लेख्छ 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More