March 30, 2016

ओलीको नया गफ बिजुली २ बर्षमा छ्यालब्याल -भारतलाई गाली - साइको गए जस्तो अन्ठसंठदिने?



प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र देशमा विजुली छ्यालब्याल हुने बताएका छन्। 'दुई वर्षपछि चाहिए जति विजुली आउँछ त्यसपछि हिटर बाल्नु होस, फ्रिज चलाउनुहोस जे गर्ने हो गर्नुहोस',
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार मध्यान्ह चितवन रत्ननरगमा आयोजित पार्टी कार्यकर्ता भेलामा भने।
From Naagariknews :  http://bit.ly/1MAPWJd

ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताएका छन् । आज पूर्वी चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभई सार्वभौमसत्ता सम्पन्न राष्ट्रबीचको हो ।' 
From Kantipur 
http://bit.ly/1VSWm8K
Khabardari >>यो शब्द र भाषा गलत भयो ब्यबहारमा छिमेकि संग जुत्ता चाटुमला झैं गर्ने बोलीमा मनपरि ?
भारत चीन हाम्रा मित्र हुन् एउटालाइ काखा अर्को   पाखा गर्ने  दरकार छैन । चीनसंग के भए सबै भासन र प्रचारबाजी बाहेक ?कर्वन्वन नभई फुर्किने फुर्क्याउने  र घुर्क्याउने भन्दा  प्रम जस्तो जिम्मेवार व्यक्ति आफुले सुरुगरेको आफै कार्यकारी भाको पुननिर्माणसंग असन्तुस्ट भए भन्नु सरकारसंग असन्तुस्ट हुनु हैन ? 
जथाभावी हावादारी बोलेर कुटनीति , मर्यादा र प्रमको गरिमाको अवमुल्यन नगरेको बेस । मुख समाल काम गर आफुलाई मानसिक रोगी भएको आरोप लगाउने हरुलाइ कामले जवाफ दिन अझै मौका छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More