March 1, 2016

पूर्व ३ प्रधानमन्त्री देखि अकुत कमाउने हाकिम सम्ममा अख्तियारका आँखा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सय ५० भन्दा बढी नेता तथा सरकारी कर्मचारी र सुरक्षा अधिकृतविरुद्ध पनि उजुरी परेको छ । 
विभिन्न पार्टीका ठूला नेताविरुद्ध पनि उजुरी परेको स्रोतको दाबी छ ।
उजुरी पर्नेमा पूर्व प्रधानमन्त्री, पूर्व उप प्रधानमन्त्री, पूर्व मन्त्री, सचिब, पूर्व सचिब, पूर्व आईजी, इन्स्पेक्टर लागतका छन् । 
बिगत केहिनामा महरा लगायत ठुलामाछालाइ पत्रकाटेपछि अख्तियारको कदमको सबैतिरबाट प्रसंसा भएको पनि हो । राजनीतिक दलहरुको अख्तियार प्रमुखलाइ हटाउने सम्म चर्चा चलेको थियो  भने भ्रस्टाचार बिरोधि अभियन्ता हरु अख्तियारको पत्र काट्ने अनि क्लिन चिट दिएर गणेश थापा , महरा हरुलाई चोख्याउने जस्तो काम मात्र हो भन्दै बिरोधमा पनि हुनेगरेको छ । 

अख्तियारमा उजुरी हाल्न नाम गोप्य राखेर वा खुलाएर सकिन्छ हाल्नुस यो लिंकमा गएर http://ciaa.gov.np/online-complaint/

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More