जनताका घरबारी बन्धकी राखी परिबार बिचल्ली पारेर मोटो रकम असुलेर बैदेशिक रोजगारी पठाउने नाममा मानव तस्करी गर्ने जनताका रगत चुस्ने म्यानपावर दलाल ब्वासा हरुलाई तह लगाउन अब सर्बेन्द्र खनाल ज्यु को नेत्रित्वमा नेपाल प्रहरिको टिम लागेको खबरले बिश्वभर नेपालि खुशी भएका छन् । सबैले फुटबल बिकृति तहलगाएर रास्ट्रले जसरि प्रगति गर्यो खनाल ज्युले मेनपावरको विकृतिमा हात लगाउनुले अब यो क्षेत्र सुध्रिने आस राखेका छन् ।
अन्नपुर्ण पोस्टले छापेको समाचार हेरौं जस्ताको तस्तै
प्रहरीले बुधबार दिउँसो राजधानीका १७ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रिभर ओभरसिज, क्यापिटल रिक्रुमेन्ट सर्भिस, शान इन्टरनेशनल, एभी इन्टरनेशनल,इन्नोभेटिभ ह्युमन रिसोर्स, गोरखा नेपाल, नेपाली रिक्रुटिङ र भेरी कर्णाली इन्टरनेशनललगायत १७ म्यानपावरमा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बढी पैसा असुल्ने, कामदारलाई अलपत्र पार्ने, एउटा भनेर अर्कै रोजगारीमा पठाउने, पैसा लिएर पनि रोजगारीमा नपठाउनेलगायतका उजुरीका आधारमा ती कम्पनीमा छापा मारिएको जानकारी दिए ।
कामदार पठाए बापत विदेशको कम्पनीले पठाउने प्रवर्द्धनात्मक रकम बैंकबाट नल्याई हुण्डीमार्फत ल्याउने र त्यस्ता रकमको कर नतिर्ने लगायतका विषयमा समेत छानविन गरिने भएको छ |

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.