February 1, 2016

वर्षमा ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको रक्सी पिउने तथ्यले नेपाली मन चाही धनीमानसिकता गरिब भन्ने पुस्टी

यो समाचारले हामी नेपालीको संस्कार ब्यबहार र आचरणलाइ केहिहद सम्म प्रतिबिम्बित गर्दो हो । हामी देश बनाउने , गरिब सोषित हरुलाई माथि उठाउने कुरा गर्छौ  बेलुका भट्टीमा गएर  भएभरको पैसा झोलमा  फ्याक्छौँ । रक्सिखानु नराम्रो नहोला तर यसमा खेरफ्याक्ने रकम हामीले समाज र परिवारमा लगानी गरे अनि सम्ब्रिद्द हुन्थ्यो 
हाम्रो समाज ।

 नेपालीहरु वर्षमा ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको रक्सी पिउँछन् । नेपालमै उत्पादन भएका र विदेशबाट आयात हुने विभिन्न ब्रान्डका रक्सीमा नेपालले वार्षिक करिब ६२ अर्ब रुपैया खर्च गर्छन् ।
रक्सी खानेहरुलाई रोक्ने त सरकारको कुनै योजना छैन । तर गुणस्तरहित मदिरा नियन्त्रण गर्न सरकारले कानुन बनाउँदैछ ।
नेपालमा हालसम्म मदिराजन्य पदार्थको गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जीवाणु र मानव स्वास्थ्यलाई गनैसक्ने हानी बारे कुनै मापदण्ड छैन । यस्ता समस्या समाधान गर्न सरकारले रक्सीको आयात निर्यातमा लगाम लगाउँन  मापदण्ड बनाउँछैन । अन्नपूर्ण पोस्टमा खबर छ |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More