January 20, 2016

आँखा फुटेको राजनीतिको अर्को उपलब्धि-परिवार पाल्न छैटौँ महँगो देश नेपाल

भूकम्पको पिडा  संबिधान र आन्दोलन ले मेट्दैन थियो   राजनीति देश र जनतालाई दुख दिन गरियो नेपालमा समाज सेवा र मानव सेवा गर्ने राजनीति ब्यापारिक हिसाबमा भयो फल्स्वरुप जनता फगत् भोट बैंक भए यस्तो बिजोग हुनुमा हात उदेस्यहिन राजनीतिको बढी छ ट्राभल एद्भाइजरि साइट मूवहवको सर्वे अनुसार हप्ताको १७१ प्रतिसत कमाइ परिवार धान्न खर्च हुने कारणले अत्ताधिक महँगो देशमा नेपाल ६ स्थान।मा परेको छ |
सबै भन्दा सस्तो कतार र सबै भन्दा महँगो देश युगान्डा परेको छ । for more detail go to www.bit.ly/1nlZOvg

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More