November 23, 2015

चीनले पठाएको अनुदानको पेट्रोल बाटोमै बेचिएको खुलासा-

केरुङको पेट्रोल गल्छीदेखि नौबिसेसम्म
भारतीय नाकाबन्दीपछि चीनले केरुङ हुँदै पठाएको अनुदानको पेट्रोल ट्यांकर चालकहरूले बाटैमा बेेचेको खुलेको छ । अनुदानको इन्धन नेपाल भित्रिने नाका रसुवागढी, नुवाकोट र धादिङको गल्छी हुँदै राजधानी प्रवेश गर्ने नाकाहरूमा ट्यांकर चालकहरूले अनुदानकै इन्धन बेचेको स्रोतले बतायो । 


पहिलेका खेपहरूमा प्रहरी एस्कर्टिङ भएकाले बेच्न नपाए पनि तिहारअघि आएका अन्तिम खेपका ट्यांकरचालकहरूले गल्छीदेखि नौबिसे सम्मका चिया पसलहरूमा समेत बेचेको फेला परेको छ । हाल उक्त अनुदानको पेट्रोल ३ सय ५० रुपैयाँ प्रतिलिटर बेचबिखन भइरहेको छ ।
स्मरण रहोस खबरदारी मार्फत हामीले अनुदानको पेट्रोल   दुरुपयोग नगर्न अनुरोध गारेका थियौ सरकारी निकायहरुको मिलेमत्तोमा गरिएपनि दोश  चालकहरुलाई थोपरिएको छ । 
यो घटनाको तथ्य नआए भ्रस्टाचारमा सुन्य सहन्सिलता राख्ने  चीनले पनि तेल नदिने   निश्चित छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More