November 19, 2015

तराइ भारतको भुमी भन्दै भारतमा मधेसी नेताले दिए अन्तरबार्ता -हामी पनि भनौ पूर्वमाटिस्टा देखि पश्चिम कांगडा नेपालको हो -हिसाब खोज्ने बेला आयो

तीन महिनादेखि चलिरहेको मधेस आन्दोलनका भित्रि रहस्य एक पछि अर्काे गरी खुल्दै गइरहेका छन् ।
यसैक्रममा मधेस आन्दोलनको अर्काे रहस्य खुलेको छ । उक्त खुलासा भारतको चर्चित पत्रिका अमर उजालाले गरेको छ । मधेसी मोर्चालाई उद्धृत गर्दै अमर उजालाले लेखेको छ- मधेसी नेताहरुले भारतसामू नेपालको तराई क्षेत्र भारतकै भूमी भएको र सहयोग गर्न आग्रह गरेका छन् ।

भारतीय भूमी भन्दै उनीहरुले मधेसको रक्षा गर्न भारतसँग थप सहयोग माग गरिएको समाचारमा उल्लेख छ । नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभाग अंग्रेजले १८६० मा भारतबाट टुक्रयाएर नेपाललाई दिएको भन्दै उनीहरुले मधेस भारतकै संरक्षणमा हुनुपर्ने बताएको समाचारमा उल्लेख छ ।
यसअघि मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले अमर उजाला पत्रिकासँगै भारतविना नेपालले सांस पनि फेर्न नसक्ने भनेर अभिव्यक्ति दिएका थिए -दैनिक नेपालबाट 
यस्ता भ्रमपूर्ण समाचार बारम्बार आउन लागेको  र सुगौली सन्धि हामीले ब्रिटिस संग गरेको हुनाले अब नेपालले ब्रिटिश सरकारलाई राखेर पूर्वमा टिस्टा देखि पश्चिम कांगडा सम्म हिसाब माग्ने बेला आएको छ । लिपुलेक, कालापानी मुद्दा दबाउन मधेश आन्दोलनको जालो हालेको  भंडाफोर गरौँ ।



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More