October 20, 2015

सुशीलले जानाजान अन्तरघाती उमेद्वार भएर ओलीलाई सघाए-भारतीय हस्तछेप रोकेको रहस्य

हप्तादिन  भित्र एमाले नेता शंकर पोखरेल , माधव नेपाल , योगेस भट्टराई हुदै केपी ओलीले आफ्नै प्रतिस्प्रधि भनिएका  सुशील कोइरालालाई राष्ट्रपतीमा सिफारिस गरिएको कुरा रहस्यमय बनेको छ । 
एमालेको सुशील कोइरालालाई रास्ट्रपति बनाउने प्रस्ताव र आफ्नै पार्टीका नेतालाइ छेक्न र ओलीलाई सघाउन  सुशील कोइराला आफै अन्तरघाती उमेद्वार बनेको तथ्य हेर्दै घामजस्तो छर्लंग भएको छ ।

उनि केवल ओलीलाई सजिलो बनाइदिन देउवा र अन्य कोहि भए  अर्थिक चलखेलले ओलीलाई चुनौती दिने भएकाले आफै अघिसरि बनावटी उमेद्वार बनेका थिए भन्ने तथ्य ले देखाउदै छ ।

 यो गर्दा लोकलाइ देखाउन लोकतान्त्रिक अभ्यास गरेजस्तो पनि हुने, अन्तरास्ट्रिय समुदाय , जनतालाई मिलेर खाएको संदेश नजाने आफ्ना प्रतिद्वोंदीलाइ साइजमा ल्याउन सकिने  र मधेशी दलको सान्त्वना पनि पाइने दृष्टिले अत्यन्त धुर्त गेम कोइराला,प्रचण्ड र ओलीले खेलेको अनुमान लगाउन सकिन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More