September 22, 2015

प्रचण्डको गर्जनले सोसल मेडिया हुदै भारतीय मिडिया सम्म हल्लिए

प्रचण्डले टुडिखेलमा दिएको महत्वपूर्ण भाषणलाई नेपाली मिडियाले मात्र महत्व दिएनन् । भारतीय मिडियाले पनि प्राथमिकता दिए । भारतसँग मित्रका रुपमा अघि बढ्न तयार भए पनि नेपालमा भारतको ‘जि–हजुरी’ चल्न नसक्ने भन्दै भारतीय  न्यूज च्यालन आजतकको अनलाइन संस्करणले यस्तो लेखेको हो ।
नाकाबन्दीका फाइदा देखि बेफाइदा सम्म यसरि पोखिए सोसल मेडियामा 




नाकाबन्दीमा पेट्रोल र खाद्य पदार्थ मात्र नहोस
हिन्दी सिरीयल पनि होस....हिन्दी फिल्म पनि होस
किनकि अब नेपालकै दाल चामल खान बाध्य भए पछि मनोरन्जन पनि त पियोर नेपाली नै हुनु पर्यो नि ?
-वडा नम्बर ६ यूनिट


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More