July 29, 2015

एक प्रदेश नदिए नया देश देउ भन्ने भारतीय दलाली अमरेश कुमार सिंहलाइ हिरो बनाउने को हो ?

सर्लाहीबाट  कांग्रेसको टिकटमा प्रतक्च्यमा जबर्जस्ती  जितेर आएको सिंह १२ बुदे सहमतिमा गिरिजाको छेउमा बसेर दात देखाएर चिट्ठामा  हिरो भएको भारतिय दलाली हो ।
 यो झारपातलाइ गिरिजाले कसरि १२ बुदेमा चप्रासिको भूमिका दिए रहस्यमय छ । विभिन्न बिश्लेसण र गोप्य श्रोतका  अनुसार अमरेशकुमार भारतीय गुप्तचर संस्था रअको  नेपाल हेर्ने पूर्णकालीन अधिकारी हो  नेपाललाइ आधुनिक किसिमको सिक्किमीकरण गर्ने दिर्घकालिन योजनाको एक प्रमुख पात्र सिंह नेपालको प्रमुख राजनीतिक दल कांग्रेसमा छिरेर भारतीय लगानीमा चुनावमा धादली गरि सभासद हुन सफल भएको छ । अब बन्ने नया सरकारमा भारत र मधेशको कडा मागको धाक लगाउदै मन्त्रि पद खाएर नेपालको सबै गोप्य सूचना भारतलाई दिने संबेदनशिल सूचना मेटाउने र भारतीय मिसन नेपालमा सफल बनाउने ध्यय रहेको बताइएको छ ।

जब मान्छेसंग  राम्रो कामगर्ने  आफ्नो सामर्थ्य हुन्न तब हत्कंडा गरेर , ठुलाकुरा गरेर भिडलाइ आफु तर्फ ध्यान तान्ने , सस्तो लोकप्रियता कमाउने हुन्छ । अमरेशको ध्याउन्न भारत भजाएर हिरो बन्ने , मधेश भजाएर ठुलो पद खाने यसरीनै जिबिको उपार्जन गर्ने देखिन्छ ।
सिंहलाइ बारम्बार टिभीमा बोलाएर भारतिय्स दलालीको  अधिकारिक बिल्ला भिराउने कान्तिपुर अनि बिबिसीका भारतीय निकट भन्दै हिरो बनाउने रबिन्द्र मिश्र र केहि गैरजिम्मेवार राष्ट्रिय दैनिकका पत्रिकाहरु रहेका छन ।
अमरेश कुमार हिरो बनाउनेहरु
१. पत्रु दलाली हो भन्ने जानेर टिकट दिएर सभासद बनाउने  नेपाली कांग्रेस पार्टी
२.  १२  बुदेमा चप्रासी भूमिका दिने गिरिजाप्रसाद
३. मिडियामा पहिलो स्थान दिने कान्तिपुर , भुसन दाहाल पोइसो खाएर अन्तरबार्ता लिएको हो कि संका छ ।
अन्य केहि राष्ट्रिय दैनिक ।
४. बिबिसी नेपाली बारम्बार भारतीय नजिकको भन्दै अन्तरबार्ता लिएर हिरो बनाउने रबिन्द्र मिश्र जी
 सबै नेपालीले चिनेर दलालि र यसका पक्च्यपोसक हरुको भण्डाफोर गरौ
अन्त्यमा देश टुक्रा पार्न अभिव्यक्ति दिने र नेपालको नुन खाएर नेपाललाइ मास्न कुनियत राख्ने यस्ता अपराधी हरुलाई सर्बजनिक बहिस्कार   गरौ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More