June 16, 2015

बालबालिका विदेश लैजानबाट रोक्नुमात्र सरकारको कर्तब्य हो त ?

समाचार सन्दर्भ 
रामदेव पतञ्जली योगपीठ बनेपाले भूकम्पपछि संकटमा परेका बालबालिकालाई उद्धार गरी संरक्षण र शिक्षाका लागि भारतको हरिद्वारस्थित स्वामी रामदेवको आश्रम लैजान लागेको थाहा पाएपछि जिल्ला प्रहरी काभ्रेले हस्तक्षेप गरेको छ।
प्रहरी हस्तक्षेपपछि योगपीठबाट मुक्त गरिएका ती बालबालिकालाई महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधि, प्रहरी र जिल्ला वाल कल्याण समितिको रोहवरमा जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार अभिभावकको जिम्मा लगाउँदै छ more: http://setopati.com/samaj/29594/
खबरदारी 
सरकारले शिक्च्या र हेरचाहको लागि असल नियतले बाबा रामदेवको पतंजली योगपिठले  बालबालिका भारत  लान लागेका बालबालिका रोकेको खबर सुनियो अत्ति सराहनीय र सुन्दर लाग्यो तर विदेश लैजानबाट  रोक्नुमात्र सरकारको  कर्तब्य हो त ? 
देशमा पोषण , सुरक्च्या , सिच्या र न्युनतम आधारभूत सेवा दिन नसकेर बालबालिका खुलेआम खलासी , भाडा माझ्ने , घरेलुदास देखि मानव तस्करको आहार हुन बाध्य छन्  पहिला सरकारको पहलमा यस्ता बालबालिकालाई निसुल्क गास , बास , कपास र सिक्च्याको प्रत्याभुती दिन नसक्ने हो भने किन रोक्ने ?
बालबालिकाको बिजोक अवस्थामा निसुल्क सिक्च्या , स्वास्थ्य उप्स्चार , पोषिलो आहार,  स्वास्थ्य सेवा तुरुन्त निसुल्क र ग्यारेन्टी  गर्ने कर्तब्य सरकार र बालबालिकाको नाममा चिच्केंचिल्लीखाने संस्थाहरुको हो ।
पतंजलीयोगमा लाग्ने नेपालीहरुले पनि किन बाबा रामदेवलाई नेपालमै आश्रम खोलेर बाल्बाकिकाको हेरचाह गर्न अनुरोध नगर्ने ? भारतनै लानुपर्ने जरुरी देखिन्न । अथवा सरकारकै बालमन्दिरहरुमा सहयोग किन नगर्ने ? 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More