January 20, 2015

लौ चिनौ यी हुन् संबिधानसभामा कुर्शी तोडफोड गर्ने सभासद भनौदा, राज्यको तिरो खाएर राज्यकै सम्पति तोडफोड गर्ने अपराधीहरु

ल अब देश र जनताको सार्बजनिक सम्पति तोडफोड गर्नेहरु त महापरधिमा गनिन्छन् । 
कोहि सर्बसाधारणले यसरी तोडफोड गरेको थियो भने २-४ वर्ष जेल जाकिन्थियो सार्बजनिक मुद्दा हलिन्थियो तर के यिनलाई जनताकै तिरो खाएर जनताकै सम्पति तोड्ने भतुवा सभासद  भएकै नाताले छुट  दिने ?
यिनलाई पहिचान गरेर अजै जेल चलान गरिसक्नु पर्ने  सार्बजनिक पदमा बसेर यस्तो अपराधी गतिबधि गर्नेलाई  झन्  दोब्बर कारबाही हुनुपर्ने खै कहाँ छ सरकार ?

जे भएपनि पत्रकार साथीहरुले यिनलाई पहिचान गर्दी सार्बजनिक रुपमा नंग्याउने  जमर्को गरेका छन् । लौ चिन्नुहोस अनि जहाँ भेटिनछन् त्यहि सक्नुहुन्छ कालोमोसो दलेर जुत्ताको माला नसके सार्बजनिक बेइजति गरेर  यिनको सभासद पद र यिनले खाएको भत्ता तोडफोड को छेतिपुर्ती असुल्गर्नुस   गराउन पहल गर्नुस  । हेरौ नेपाल प्रहरी र  जिम्मेवार निकाय जनताको रखवाला नेपाल सरकार ले के गर्दो रहेछ यिनलाई । यिनलाई फेरी नेपाली जनताले नेता सभासद भन्नु पर्ने दिन नआओस ।  
लौ हेर्नुस केहि अहिले सम्म पहचान भएका हरुको नाम र फोटो
उमेशकुमार यादव

एओवादीबाट गत संविधानसभामा सप्तरी क्षेत्र नम्बर तीनबाट प्रत्यक्ष निर्वाचित यादव ५५ सालदेखि तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी भएका थिए।




एमाओवादी सभासद शिवकुमार मण्डल संविधान सभामा जबर्जस्ती बल प्रयोग गर्नेमध्ये अर्का नेता हुन्। उनी गत संविधान सभा निर्वाचनमा सबैभन्दा कम मत अन्तरले मोरङ ४ बाट विजयी भएका थिए। नेपाली कांग्रेसका गयाराम मण्डललाई ८ मतले हराएका उनीविरुद्ध धाँधली गरेको भन्दै कांग्रेसका उम्मेदवारले मुद्दा दायर गरेका थिए
धाँधलीको आरोप लागेका शिवकुमार मण्डल



थरुहट तराई पार्टीकातर्फबाट समानुपातिक सभाद बनेकी चौधरी पार्टीको वरिष्ठ उपाध्यक्षसमेत हुन्। व्यवस्थापिका संसद अन्तर्गतको विधायन समितिका सभापति रहेकी चौधरी सो पार्टीको महिला विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
पुरुष मयार्दापालकलाई लात्ती हान्ने चौधरी



लडाकू अमनलाल मोदी एमाओवादीका तर्फबाट गत संविधानसभा निर्वाचनमा मोरङबाट समानुपातिक सभासद चयन भएका हुन्।








२२ वर्षसम्म एमालेको राजनीति गरेका नेपाली संविधानसभाको निर्वाचन अगाडि गठन भएको संघीय समाजवादी पार्टीमा सहभागी भएका थिए । संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सभासद भएका नेपालीले ०५५ सालमा भूगोल विषयमा स्नातकोत्तर गरेका छन्।
डिग्री पढेका डिलबहादुर नेपाली


सैन्य कमान्डर दलजीत वि के श्रीपालीएमाओवादीका समानुपातिकतर्फका सभासद श्रीपाली रुकुमका हुन। माओवादी जनयुद्धको सुरुवातदेखि नै उनी भूमिगत भएका थिए। 
दलजीत वि के


2 प्रतिक्रिया हरु:

thuikka bhaat mara sabhasad ho timiharu janatako bhattaa khayera janatko sampati todne. ke sikauna khojeko timile janata laai ? janata le tesai garera timi laai aba laat hanne ?

sabhasad laai chai je sukai pani mafi hune yo desh ma ?

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More