December 30, 2014

नेपाली टोपी दिवस जनवरी १ तारिख-lets celebrate nepali topi day On 1st January

दोश्रो नेपाली टोपी दिवस बिगतमा जस्तै जनवरी १ तारिखको दिन नेपाल तथा विश्व भरी छरिएका सम्पूर्ण नेपालीले आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगएर मनाउने भएको छ। समाजजिक सन्जालको आजको युगमा नेपाली टोपी लगाएको फोटोलाई facebook तथा Twitter लगयताका अन्य सामाजिक सन्जालमा राख्न अनुरोध गरिएको छ. अङ्रजी नयाँ बर्षको पहिले मितीलाई साभार् गरेर गत सालबाट नेपाली टोपी दिवसको सुरुवाट गरियेको थियो जुन अत्यन्त सफल पनि भएको थियो 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More