October 26, 2014

सताब्दीभरि संबिधानको नौटंकी गरेर मुलुक जनतालाइ बन्दि बनाउने ? मुलुक कहिले बनाउने ?

समस्या  यी टाउके दलको जुँगाको प्रतिष्ठा मात्र हो , अब १०० प्रतिसत सहमती खोजेर आफै पाखन्डी बन्नेहरुसंग के लाग्ला र ? नेपाली जनताले चाहेको  जातिय संघियता   हैन ,
गाउ पिछे संघिय राज्य हैन
यो कुरा गत सालको संबिधान सभामा मत दिएर प्रस्ट संदेश दिएका छन् ,
जातिय प्रदेश चाहिदैन , 
५-७  भन्दा बढी प्रदेश बनाउन पाइदैन 
नामको   वखेडा झिकेर बालझगडा नगर स्थानीय जनतालाई मतदान गरेर नाम आफै राख्न देउ  अब सहमतिको नाममा जनता झुक्याउन पाइदैन  |
 अब पालो टाउके नेता हरुलाई ठिक पार्ने जिम्मा सभासद र संबिधान सभाको अनि ससक्त  खबरदारीको ,
  सताब्दीभरि संबिधानको नौटंकी गरेर मुलुक जनतालाइ बन्दि बनाउने ? मुलुक कहिले बनाउने ?  संबिधानले, संघिय प्रदेशले मात्र नेपालीको थालथालमा  भात दिन्छ ? के यो नै नेपालको  सबै समस्याठिक गर्ने कालाजादु हो ? जनता चुतिया बनाउने यो उपाय अब    थोत्रो भो   नया नेपाल बनाउने मोडेल , बिकाशका नीति , सुससानका नीति,  योजना  देखाउ, गरेर देखाउ,  आफ्नो योग्यता पुस्टि गर !  
 भुक्न त कुकुर नि भुक्छ ,     सत्ता झैँ    हड्डीमा झगडा  नि गर्छ,   तर मालिक प्रति बफादार हुन्छ आफ्नो कर्तब्य भुल्दैन 
जनताको धैर्यताको बाध टुट्न लागेकोछ , खबरदार ! 


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More