October 23, 2014

लक्ष्मीपूजाको साँझ झिलिमिली काठमाडौं


नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन देशका गाउँ तथा सहर झिलिमिली देखिएका छन् । विजुली पुगेका गाउँ तथा सहर बत्तीले झकिझकाउ भएका हुन् । सरकारले झिलिमिली बत्ती नबाल्न उर्दी जारी गरेपनि नागरिकले धक फुकाएर गाउँ घर सिंगारेका हुन् 
राजधानी काठमाडौं पनि लक्ष्मीपूजाको साँझ झकिझकाउ देखिएको छ । बत्तीको झिलिमिलीले काठमाडौं बेहुली झैँ भएको छ । घरदेखि चोक र सडक समेत बत्तीले झिलिमिली देखिएका छन्।  




1 प्रतिक्रिया हरु:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More