September 6, 2014

अन्जु पन्तले भानिछिन I am sorry लौ चेलिब्रीटी भयेची थुतुनो समालेर बोल्नुपर्दैन ?फेरीफेरी होस् गरेस

लौ अब  सुनेको कुरो भनेको हो कि होइन रातारात कयौ नेपालीले अन्जु पन्तको  खैरो खने कतिले मलाई त ऋतिक  रोसन् काण्ड दोहोर्याउन लागे जस्तो लाग्या थियो । 
यिनको यो चिठी हेर्दा यिनले गोव्र्याको जस्तो छनक  बुझिन्छ जे  भएनी आफ्नो लोकप्रियतामा बन्चरो हानिन यिनले ।  धर्मकै नाममा चै यिनले गाउदिन   भन्न नहुने गीत संगीतको जात , धर्म ,  भाषा र सिमाना हुदैन भंचन कलाकार पनि समाजका गहना हुन् नकि एक धर्म का पुजारी ।
 गायिका अन्जु पन्तले कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम अब कहिल्यै नगर्ने बताएकी छन् ।

शहदेव कोईरालाको शब्द तथा संगीतमा रहेको ‘दुर्गा माताको आशिर्वादले सोचे जस्तै पुगोस’ बोलको गीत हिन्दुवादी भएको भन्दै गाउन अस्वीकार गरेपछि गायिका पन्तको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा उनको अभिव्यक्ति बिरुद्ध चर्को आलोचना भएपछी गायिका पन्तले माफि मागेकी छन् । मेरो भनाई शीर्षकमा आफ्नो फेसबुक पेजमा हस्त लिखित पत्र लेखेर उनले माफी मागेकी हुन् । 
उनले आफु क्रिश्चियन धर्म मान्ने भएकाले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने बताएकी थिइन ।
DC Nepal रोइ कराई गरेको फोटो हेरौ अनि फेरी अर्को असली भिडिओ तल हेरौ

Real Face of Anju Panta

Now its your duty to judge and say something.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More