लौ अब सुनेको कुरो भनेको हो कि होइन रातारात कयौ नेपालीले अन्जु पन्तको खैरो खने कतिले मलाई त ऋतिक रोसन् काण्ड दोहोर्याउन लागे जस्तो लाग्या थियो ।
यिनको यो चिठी हेर्दा यिनले गोव्र्याको जस्तो छनक बुझिन्छ जे भएनी आफ्नो लोकप्रियतामा बन्चरो हानिन यिनले । धर्मकै नाममा चै यिनले गाउदिन भन्न नहुने गीत संगीतको जात , धर्म , भाषा र सिमाना हुदैन भंचन कलाकार पनि समाजका गहना हुन् नकि एक धर्म का पुजारी ।
गायिका अन्जु पन्तले कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम अब कहिल्यै नगर्ने बताएकी छन् ।
शहदेव कोईरालाको शब्द तथा संगीतमा रहेको ‘दुर्गा माताको आशिर्वादले सोचे जस्तै पुगोस’ बोलको गीत हिन्दुवादी भएको भन्दै गाउन अस्वीकार गरेपछि गायिका पन्तको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा उनको अभिव्यक्ति बिरुद्ध चर्को आलोचना भएपछी गायिका पन्तले माफि मागेकी छन् । मेरो भनाई शीर्षकमा आफ्नो फेसबुक पेजमा हस्त लिखित पत्र लेखेर उनले माफी मागेकी हुन् ।
उनले आफु क्रिश्चियन धर्म मान्ने भएकाले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने बताएकी थिइन ।
DC Nepal रोइ कराई गरेको फोटो हेरौ अनि फेरी अर्को असली भिडिओ तल हेरौReal Face of Anju Panta
Now its your duty to judge and say something.
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.