September 26, 2014

सि.के राउतको अवस्था चिन्ताजनक हात–खुट्टा नचलेपछि अस्पताल भर्ना

ck rautपाँच दिनदेखी आमरण अनसनमा बसिरहेका डा. सि.के राउतको अवस्था चिन्ताजनक भएपछि उनलाई टिचिङ अस्पताल महाराजगंजमा भर्ना गरिएको छ ।
महानगरीय प्रभाग हनुमानढोकाले उनको स्वस्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनलाई टिचिङ अस्पतालमा लगेको बताइएको छ । उनलाई इमर्जेन्सी वार्डको बेड नम्बर २९ मा राखिएको स्रोतले जनाएको छ ।
अनसनरत राउतले बिगत पाँच दिनदेखि केहि पनि नखाएका कारण उनको हात–खुट्टा नचलेको टिचिङका मेडिकल विद्यार्थी विनय पंजियारले जानकारी दिए ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More