अस्कर अवार्ड हेर्नका लागि गठित विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनौट समिति नेपालले तोकिएको मापदण्डमा झोला सवै विद्यामा अब्बल रहेको ठहर गर्दै प्रतिष्पर्धाका लागि सिफारिस गरेको जनाएको हो ।
बर्ष ७०मा प्रर्दशित झोलाले मोक्ष फिल्मलाई उछिन्दै अस्करका लागि छनौट हुन सफल भएको हो । झोला कृष्णधारावसीको चर्चित उपन्यास माथि बनेको फिल्म हो जसमा गरिमा पन्त मुख्य भूमिकामा छिन् ।
ब्यापारिक रुपमा समेत सफल झोला यादव भट्टराईको निर्देशनमा बनेको फिल्म हो ।
Movie Review of Nepali Feature Film : Jhola

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.