August 23, 2014

नेपालमा नि बाढीपिडितहरुलाई सहयोग जुटाउन नेता , धनाड्य, सेलेब्रेटी हरुको टाउकोमा चिसो पानी खन्याउने (ice bucket)च्यालेंज थाल्ने कि ?

गत जुन देखि अमेरिकामा चर्चित हुदै बिस्तारै भाइरल हुदै गएको आइस बकेट च्यालेन्ज अर्थात् बरफ मिसिएको पानि टाउकोमा खन्याएर आफ्नो च्यारिटीको लागि  सहयोग रकम घोसणा  गर्दै आफ्नो साथि सर्कलमा उसलाई  त्यसै गर्न सामाजिक संजालबाट गरिने  च्यालेन्ज  सामाजिक कामको लागिका लागि सहयोग संकलन गर्ने  काम  चर्चित माध्यम बन्दै गएको छ ।

सामाजिक संजाल र स्मार्ट फोनको बिस्तारले जो सुकैले सजिलै भिडियो खिचेर सार्बजनिक गर्न सक्ने भएको ले र सामाजिक कामको साथ्साथै  मनोरंजन प्रदान गर्ने प्रतियोगिता जस्तोभाएकोले बिश्वोका ठुलाठुला कलाकार, खेलाडी , नेता हुदै जनस्तर सम्म पुगेको छ यो चिसो पानि खन्याउने प्रतियोगिता ।

नेपालमा नि बाढीपिडितहरुलाई सहयोग जुटाउन  थाल्ने कि  नेता, धनाड्य , सेलेब्रेटी हरुको टाउकोमा चिसो पानि खन्याउने च्यालेंज?
 चाहिने काम भन्दा नचाहिने मा बढी जोड गर्ने तिजको रमझममा गरिने अनावस्यक खर्च अब चिसो पानि खन्याउदै समाजसेवा गर्ने कि ?
राम्रो कामको सिको गर्दा त के फरक पर्ला र ? अब हामीलाई हाम्रो आफ्नै समाजसेवाको कामका लागि यस्ता विभिन्न सृजनात्मक उपायहरु गर्दा बिदेसीको भर पर्नुपर्ने  थिएन कि ?

यो प्रतियोगिता को सुरुवात मदन कृष्ण हरिबंश जस्ता कलाकार हरुले गरिदिए मेडिया देखि दर्शक अनि पानी खन्याउने हरुपनि समाज सेवा सगै मनोरंजन हुनेथियो ।  
च्यालेन्ज को लागि बरफ भएको पानि  एक बाल्टी
खन्याएको भिडियो लिने अनि फेसबुकमा हाल्दिने
आफ्नो साथि लाइ च्यालेन्ज गर्दै आफ्नो च्यारिटी को रकम घोसणा  गर्ने See below
How to do Ice bucket challenge?

For more detail click here us ice bucket challange :मोटर  न्युरोन स्नायु सम्बन्धि घातक रोग को लागि च्यारिटी संकलन गर्न सुरुभएको Click ALS Ice bucket challange
लौहेर्नुस केहि सेलेब्रेटीले कसरि खन्याए चिसो  पानि
बिश्वोका धनाड्य बिल गेट्स फेसबुकका संस्थापक मार्क जुकेबर्गको च्यालेन्ज स्वीकार्दै
David Bechham



George W Bush
Various Celebrties taking challange
Foo Fighters taking Chllange

1 प्रतिक्रिया हरु:

https://www.facebook.com/csnicebucketchallengenepal

Cancer Support ko lagi

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More