August 29, 2014

खुजुरे घुसखोरीहरु भटाभट समातिएका छन्, थोक भ्रस्टको जालो कहिले तोडिने हो ?

आज गज्जब भएछ फेरी हात हतियार खरखजाना सम्बन्धि मुद्दा मिलाइदिञ्छु भनेर घुस खादखादै रंगेहात पक्राउपरेचन अख्तियारको  अपरेसन रंगेहातको ।
अरुलाई कडाइपूर्वक नियम कानून लागू गराउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा छविराम काफ्ले विहीबार ३० हजार रुपैयाँ घुससहित पक्राउ परेछन | 

हिजो आज खुजुरे घुसखोरीहरु भटाभट समातिएका छन् । थोक भ्रस्टको जालोमा पनि अख्तियार पुगेर शान्ति , क्रान्ति, युद्ध ,  संबिधानका नाममा भएका एक से एक अनियमितता लाइ ठेगान लगाएको हेर्न चाहन्चन नेपाली जनता ।   जनसेनाको सिबिर देखि मन्त्रि स्तरसम्म गरिएका भ्रस्टाचार तह लगॊस भन्ने आज नेपलीको चाहना हो ।


 गणेश थापा आफुलाई लागेको अभियोगमा गर्जिये रे  संसदको लेखा समितिमा हिजो मात्र, चोरले चोरे त नभन्ला तर   भ्रस्टाचारको  अभियोग (यहाँ हेरौ बिस्तृत ) सहि भए उनि पनि  कठघरामा जानुपर्छ 

अक्तियारका कर्मचारी र अक्तियार बोलाएर घुस दिने ति साहसीलाइ पनि साधुबाद यस्तो खबर सुनिरहन पाइयोस ।
चाडबाडकोबेला छ यातायात देखि खद्यान्न सम्म कालाबजारी गर्ने मौका को फाइदा उठाउन गरिब जनता लुट्ने प्रवृति अन्त्य गर्न बिलम्ब अक्तियार, अन्य सम्बन्धित निकाय,   सरकारले बजार अनुगमन सुरु गरुन ।
लौ हेरौ भिडियो के भंचन यी घुस्याहा कर्मचारी 
 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More